नियम ९८
सेवाका शर्त तथा सुविधामा परिवर्तन
: कुनै पनि प्रहरी कर्मचारीलाई निजको नियुक्ति हुदाका बखत कायम रहेको तलब, उपदान, निवृत्तिभरण र त्यस्तै अन्य सुविधा सम्बन्धी सेवाका शर्तहरुमा निजलाई प्रतिकूल असर पर्ने गरी परिवर्तन गरिने छैन ।